२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

उपचार पछि निको भएका तीन जनामा पुनः कोरोना संक्रमण

शिस
काठमाण्डौं- नेपालमा ८२ जना कोरोना संक्रमितमध्ये २२ जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ ।

रौतहटका १९ वर्षीय युवक, एकजना भारतीय नागरिक र काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय पुरुषमा पुनः कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो ।

रौतहटका १९ वर्षीय युवक र अर्का एकजना भारतीय नागरि वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

नेपालमा निको भएका व्यक्तिमा फेरी संक्रमण देखिएको यो पहिलो घटना हो ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख २४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP