२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

केआईसिंह उद्योग बाणिज्य संघ र स्वास्थ्यकर्मीद्वारा राहत कोषमा रकम जम्मा

डोटी- उद्योग बाणिज्य संघ डोटी केआईसिंह उपशाखाले केआईसिंह गाउँपालिकाको राहत कोषमा ५० हजार जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिएको हो ।

त्यस्तै कोषमा दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलका ईन्चार्ज भिष्मराज पाण्ड्येले पनि १० हजार जम्मा गरेकाछन् ।

उद्योग बाणिज्य संघ केआईसिंह उपशाखाका अध्यक्ष र स्वास्थ्यकर्मी पाण्ड्येले गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही मार्फत कोषमा जम्मा हुने गरेर रकम हस्तान्तरण गरेका हुन् ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ जेष्ठ २६

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP