२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

तिज नजिकिदै गर्दा सुरेन्द्र संगम “कोठा कोठामा”

लोक दोहोरी गायक सुरेन्द्र संगमको तिज गित “कोठा कोठामा” सार्वजनिक भएको छ । श्रीराम फिल्मसको युट्युब च्यानल मार्फत गित सार्वजनिक गरेका हुन ।

गायक संगमको स्वर, शब्द र म्युजिक भिडियोको निर्देशन पनि आफैले गरेका छन ।म्युजिक भिडियोको एरेन्जरमा केबि भण्डारी, छायाकंन अनुप बिकले गरेका छ्न ।

गीतको म्युजिक भिडियो सम्पादन अमित बिकले गरेका हुन् । म्युजिक भिडियोमा दल बहादुर बोगटी ,राजेश बाबु,विनोद पनेरु,राजेश दयाल,चेत राज अवस्थि,मन बोहरा,कविता खड्का,सपना आउजि,कल्पना बि सी कलु , कृचियन चौधरी लगायतहरुको अभिनय रहेको छ । 

पछिल्लो समय गायन संगै निर्देशन मा पनि जम्दै गरेको गायक संगमले बताए । आगामी दिनहरुमा पनि दर्शकहरुको साथ मायाले यस्तै यस्ता गितहरु बजारमा ल्याउने समेत बताएका छन । 

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ श्रावण २३

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP