२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा जीप दुर्घटना : तीनको मृत्यु, पाँच घाइते

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाईते भएका छन् ।
दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको बोगटान फुड्सिल गाउँपालिका–७को बउखेल्ले भन्ने स्थानमा राती करिब १ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाका सभापति शेरबहादुर बमले जानकारी दिए ।
चालकसहित पाँच जना घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ मंसिर २१

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP