२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

पहिलो चौमासिकमा सुदूरपश्चिम सरकारको दुई अर्ब नौ करोड बजेट खर्च

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ । 

कार्तिक मसान्तसम्म चालूतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । जुन खर्च ६।२९ प्रतिशत हुन आउछ । 

चालू आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपतबहादुर बोहराले बताए । चालू वर्षमा सुदूरपश्चिम प्रदेशको आगि ३३ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०७७ मंसिर १०

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP