२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday
कोरोना कहर

गौरिगंगाका प्रशासकिय अधिकृतमा कोरोना पुष्टि : एक साताका लागि नगरपालिका बन्द

कैलाली- गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्वक सेवा बाहेकका काम हरु १ साताका लागि बन्द गरेको छ ।

सोमबार प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार देखी सेवा प्रवाह बन्द गरिएको नगरपालिकाकी उप–प्रमुख अञ्चला चौधरीले बताइन् ।

कार्यालय प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि गौरिगंगा नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधी गरी ९१ जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गर्ने तयारी भइरहेको उप–प्रमुख चौधरीले बताइन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ आश्विन १३

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP