२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday
कोभिड - १९ अपडेट

मंगलबार १३ सय ५६ मा संक्रमण पुष्टि : २ जना संक्रमितको मृत्यु

काठमाडौं– आज (मंगलबार) देशभर १३ सय ५० भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी ८२३ जना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।

सक्रिय संक्रमित– १८,१४२

अहिलेसम्मको संक्रमित– ६६,६३२

संस्थागत आइसोलेसनमा– ९,१९३

होम आइसोलेसनमा– ८,९४९

आईसीयूमा– २२३

भेन्टिलेटरमा– ३७

क्वारेन्टिनमा– ७,१७१

अहिलेसम्मको डिस्चार्ज– ४८,०६१

अहिलेसम्मको पीसीआर परीक्षण– ९,३४,९७७

अहिलेसम्मको मृत्यु– ४२९
 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ आश्विन ६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP