२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ।

निगमले आज (मंगलबार) साँझ एक सूचना जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको जानकारी दिएको छ। आज रु.२ वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटिर १०७ रुपैयाँ पुगेको छ।

निगमका अनुसार मट्टितेल, हवाई ईन्धन, तथा एलपी ग्यासको मूल्य हाललाई यथावत नै राखिएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ भाद्र १७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP