काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ।
निगमले आज (मंगलबार) साँझ एक सूचना जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको जानकारी दिएको छ। आज रु.२ वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटिर १०७ रुपैयाँ पुगेको छ।
निगमका अनुसार मट्टितेल, हवाई ईन्धन, तथा एलपी ग्यासको मूल्य हाललाई यथावत नै राखिएको छ।
खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...
डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य...