२०८३ बैशाख १९, शनिबार
May 2, 2026, Saturday

डोटी अस्पतालको परिक्षणमा अछामका ७ जनामा कोरोना पुष्टि

डोटी– डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार बान्नीगडी जयगडीका ३ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७७ भाद्र १६

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP