२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

डोटी अस्पतालको परिक्षणमा अछामका ७ जनामा कोरोना पुष्टि

डोटी– डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार बान्नीगडी जयगडीका ३ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ भाद्र १६

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP