२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

डोटी अस्पतालको परिक्षणमा अछामका ५ र डोटीका २ जनामा कोरोना पुष्टि

डोटी- डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज गरेको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो ३४ घण्टामा परिक्षण गरिएका ८३ नमुना मध्य ७ जनामा संक्रमण पुष्टि भएको हो ।

ल्याब ईन्चार्ज श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा डोटीको आदर्श गाउँपालिकाका २ पुरुष र अछामको मंगलशेन नगरपालिकाका २ महिला र ३ पुरुष गरि ५ जना रहेका छन् ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७७ भाद्र १५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP