२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

धारतबाट फर्किएर धनगढीमा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु

भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ । अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुष धनगढीको मोहन पुलमा बेहोस भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले ११ बजे मोहन पुलमा बेहोस भएका व्यक्तिको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ । छोरासँगै भारतको राजिस्थनबाट आएका उनीमा क्षयरोग रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुषको मृत्युको कारण भने अझै खुल्न नसकेको बताएको छ ।

कोरोना परीक्षणको लागि स्वाब संकलन भइसकेको सेती प्रादेशिक अस्पताल अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र १३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP