२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

सायल गाउँपालिकाका ९ जनामा कोरोना पुष्टि

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज भएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डोटी जिल्ला अस्पतालका ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार भदौ ११ र १२ गते गरि डोटी अस्पतालको प्रयोगशालामा गरिएको २ सय २८ नमुना परिक्षण मध्य ९ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार डोटीकै सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरि ९ जनामा संक्रमण पुष्टि भएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ भाद्र १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP