२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday

नेपालमा कोरोना जाँच गर्ने किट नै छैन :- डा. सुन्दरमणी (भिडियो सहित)

डाक्टर सुन्दरमणीले नेपालमा कोरोना जाँच गर्ने किट नै नभएको बताएका छन् । कोरोना संक्रमण नेपालमा भित्रै भित्रै फैलिसकेको बताउँदै उनले कोरोना जाँच हुने एक मात्रै टेकु अस्पतालले चेकजाँचमा लापर्बाही गरेको बताए ।
सरकार समेत कोरोना भाइरस रोकथामका लागि उत्तरदायी नदेखिएको उनको भनाइ थियो । सम्बाद चौतारीमा बोल्दै उनले कोरोनाको आशंका गरिएका बिरामीहरु आफुले चेकजाँचका लागि टेकु पठाउँदा समेत अस्पतालले लापर्बाही गरेको बताए ।
डा. सुन्दरमणीले नेपालको कोरोना जाँच गर्ने किटको नै अभाव भएको बताउँदै भीआइपीका लागि मात्रै किट राखिएको दावी गरे ।
हेर्नुस भिडियो

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७६ चैत्र ६

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP