२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

डडेल्धुराको अमरगढी नगरपालिका कोरोनामुक्त

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ ।

अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ ।

अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक हजार ५३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ४१ जनामा कोरोना ‘पोजिटिभ’ देखिएपनि सबैजना निको भएर घर फर्किएको नगरपालिकाले जनाएको हो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ श्रावण २४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP