२०८३ असार ३२, बिहीबार
July 16, 2026, Thursday

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

काठमाडौं — नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनका कारण केही समय दक्षिण गेटअगाडिको सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। पछि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारी र मोटरसाइकल हटाएपछि यातायात सञ्चालन सामान्य बनेको थियो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनको थप कारणबारे अनेरास्ववियुले औपचारिक धारणा सार्वजनिक गरेको छैन। प्रहरीले सडक अवरुद्ध हुन नदिन प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको जनाएको छ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०८३ असार ३१

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP