२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

कैलालीबाट डेढ लाखको अवैध सामान बरामद

कैलाली- कैलालीबाट प्रहरीले डेढ लाखको अवैध सामान बरामद गरेको छ ।

सोमबार कैलालीको जोशीपुर गाउँपालिका –३ र ४ लक्कडमन्डी, धनगढी उपमहानगरपालिका – १९ खेदाघाट, धनगढी उपमहानगरपालिका – १० वडा कार्यालय, धनगढी उपमहानगरपालिका – ८ धनगढी गाऊँ र धनगढी उपमहानगरपालिका – ९ त्रिबेणीघाट चोकबाट अबैंध भन्सार छलि गरि ल्याएका चिनि, बोईलर कुखुरा, मोबाइलको कभर लगायतका १ लाख ४९ हजार १० रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उक्त सामान बेबारिसे अवस्थामा फेला पारिएको हो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP