२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरमा ५० हजार मुल्यको पटाका बरामद

कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार मुल्यको पटाका बरामद गरिएको छ। भारतबाट आयात भइरहेको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीका अनुसार उक्त पटाका नष्ट गरिने छ। चाँडपर्वका बेला पटाका लगायत अवैध सामान भित्रिन सक्ने भएकाले नाकामा कडाई गरिएको उनले बताए।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ आश्विन १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP