२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । शुक्रबार जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजस्थित सडक छेउमा सोही ठाउँ २६ वर्षीय अर्जुन सुनार मृत अवस्थामा फेला परेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र १४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP