भीमदत्त नगरपालिका–३ बह्मदेव हाईवेस्थित शुभयात्रा जिप/कार रिपेरिङ एण्ड वासिङ सेन्टरमा काम गर्ने उनी वासिङ सेन्टर नजिकै रहेको कोठामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार वेदकोट नगरपालिका–७ लालपुर बस्ने १८ वर्षीय रमेश विक आज मृत फेला परेका हुन् ।
भीमदत्त नगरपालिका–३ बह्मदेव हाईवेस्थित शुभयात्रा जिप/कार रिपेरिङ एण्ड वासिङ सेन्टरमा काम गर्ने उनी वासिङ सेन्टर नजिकै रहेको कोठामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...