महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरको भन्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।
साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो ।



