२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरबाट २ जना लागुऔषधसहित पक्राउ

धनगढी- कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ का दिनेश नेपाली र राहुल कैनी लागुऔषधसहित पक्राउ परेका हुन्।

जिल्लाको कृष्णपुरमा रहेको अस्थायी प्रहरी पोस्ट गजरौलाको टोलीले १९ वर्षीय दिनेश र १८ वर्षीय राहुललाई ५४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको कञ्चनपुर प्रहरीले बताएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण २९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP