२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

काभा महिला भलिबलः नेपाल र माल्दिभ्सबीचको खेल आज

काठमाडौं– काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दै छ । खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ ।

७ अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहने टिमले चौथो स्थानको टिमसँग प्रतिष्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २१

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP