काठमाडौं– काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोलीलाई २–० सेटले हराएको हो ।
कमला पुन र मनिषा चौधरीको जोडीले भुटानी टोलीलाई पहिलो सेट २१–५ र दोस्रो सेट २१–४ ले हरायो । यसअघि पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २० सेटले हराएको थियो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...