काठमाडौं– भूतपूर्व प्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन । उच्च ज्वरो आएपछि उनलाई वीर अस्पतालमा दिउँसो १ बजे भर्ना गरिएको बताइएको हो ।
चन्दलाई अस्पतालको नयाँ भवनमा रहेको अति विशिष्ट कक्षको न्यूरोसर्जिकल भिआइपी १ नम्बर बेडमा भर्ना गरेर उपचार थालिएको छ । उनी चारपटक प्रधानमन्त्री भइसकेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...