२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कैलालीबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय मोहन खड्काको मृत्यु भएको हो।

दुर्घटनापछि बसका चालक २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ असार ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP