२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

बानेश्वरमा बम भेटिएको हल्ला : स्थानीय त्रसित

काठमाडौँ – बानेश्वरको सुकुम्बासी बस्तीमा मंगलबार बिहान बम भनी प्रेसर कुकर अज्ञात समूहले राख्दा केहीबेर स्थानीय बासिन्दा त्रसित भएको प्रहरीले जनाएको छ।

बाटोमा राखिएको प्रेसर कुकर बम हुन सक्ने आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । सेनाको टोलीले हेर्दा कुकरमा बालुवा मात्रै रहेको पाइएको हो ।

केहीबेर जनजीवन प्रभावित भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ । सो कुकर कसले राखेको हो भन्ने खुलेको छैन ।

Related News

गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
  • २०७७ बैशाख २३

गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...

TOP