२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–८ स्थित बतासे झर्नाको तालमा डुबेर २१ वर्षीय सरोज टमाटाको मृत्यु भएको हो।

तालमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। तालमा शव फेला नपरेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ जेष्ठ १६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP