२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

जंगली हात्तीले कञ्चनपुरमा धान र केराबालीमा क्षति

कञ्चनपुर – कञ्चनपुरमा जंगली हात्तीले पाक्न लागेको धान र केरा खेतीमा क्षति पुगाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले मध्यवर्ति क्षेत्रमा केरा र धानबालीमा क्षति पुगाएको हो। आइतबार बिहान निकुञ्जबाट निस्केको हात्तीको बथानले भीमदत्त नगरपालिका–१५ गोबरैयाको रामजानकी टोलमा बालीनाली नष्ट गरेको छ।

वडा नम्बर १५ का वडाका सदस्य हरिप्रसाद भट्टले हात्तीको बथानले मोहनदेव जोशीको धानबाली र केराबारीमा क्षति गरेको बताए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० भाद्र १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP