२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्डबाट बैतडीकी नेपाली सम्मानित

धनगढी – अधिकारकर्मी सरस्वती नेपाली जातीवाद विरुद्धको विश्व च्याम्पियन अवार्डबाट सम्मानित भएकी छन् ।

अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” बाट सम्मान हुने नेपाली सुदूर पश्चिमको पहिलो महिला हुन् । बैतडीकी अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले अधिकारीकर्मी नेपालीलाई बुधबार अमेरिकामा आयोजित पत्रकार सम्मेलनमा अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्डबाट प्राप्त गर्ने विश्वका ६ जना महिला मध्ये अधिकारकर्मी नेपाली एक हुन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० श्रावण २५

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP