२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको वेदकोट नगरपालिका–५ धरमपुरका ३० वर्षीय सुरेश नेपाली र वडा नम्बर ६ भर्सुवा टोलका ३० वर्षीय सन्तोष विष्ट पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७८ चैत २३ गतेको फैसलाले लागुऔषध मुद्धामा जनही ५ हजार जरिवाना र ४ वर्ष ९ महिना १३ दिन कैद तोकी फरार रहेका दुबै प्रतिवादीलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेर अदालतमा पेस गरेको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० श्रावण ५

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP