२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

बैतडी – बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँको भट्ट परिवारका पाँच जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, ३५ वर्षीया धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र ८ वर्षीय डब्लु रहेका छन्।

सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदा बाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० श्रावण ५

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP