२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

एक महिला मृत फेला

धनगढी – कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अंजली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्।

रौतहट घर भएकी अंजली बिहीवार बिहान आफ्नै माईती घर कञ्चनपुरमा मृत अवस्थामा फेला हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP