२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

एक युवकको करेन्ट लागेर कैलालीमा मृत्यु

धनगढी – कञ्चनपुरका एक युवकको करेन्ट लागेर कैलालीमा मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–४ देखतभूलीका धन बहादुर रानाको छोरा अन्दाजी १७ वर्षीय सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको हो।

कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधवार साँझ मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP