२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

कञ्चनपुर- सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० जेष्ठ १६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP