२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा डुबेर एक महिलाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा नालाको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–१० विकासबस्तीकी अन्दाजी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख १४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP