२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना !

बैतडी – राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा आउन लागेकी छिन्।

हेटौडा निवासी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिलाका रुपमा डिएसपीको जिम्मेवारी लिन लागेकी हुन् ।

राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्।
डिएसपी अर्चनाले बैतडीको भूगोल आफ्नो लागि नयाँ भए पनि प्रतिकूल अवस्थामा पनि आफू सुदूरपश्चिम आएको बताइन्। बैतडीमा नागरिकबाट माया र सहयोग पाउने विश्रास गरेको उनले बताइन्।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० बैशाख १२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP