२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

भीरबाट लडेर एक युवकको मृत्यु

बैतडी – बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको स्थानीय विजय साउँदले बताए । 

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् । 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ चैत्र १४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP