२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

सुख्खा बन्दरगाहले सुदूरपश्चिममा समृद्धिको ढोका खुल्छ : प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह निमार्णपछि सुदूरपश्चिम समृद्धिको ढोका खुल्ने बताएका छन ।

सोमबार महेन्द्रनगर स्थित दोधारा चाँदनीको सुख्खा बन्दरगाहको निरिक्षणमा पुगेका प्रधानमन्त्रीले सुख्खा बन्दरगाह सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा बनेको पक्की पुलको समेत निरिक्षण गरेका छन ।

आजै कञ्चनपुरमा औद्योगिक व्यापार मेलाको उद्धघाटन गर्ने कार्यक्रम समेत छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ फाल्गुन १

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP