२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

आज सुनको मूल्य कति ?

बुधबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ पुगेको छ ।

तेजाबी सुन १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँ निर्धारण गरिएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७९ माघ १८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP