२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष काँग्रेसमा प्रवेश

बैतडी- नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द  नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द बिहीबार शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा कांग्रेसमा प्रवेश गरेकी हुन् ।

चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरे । यस्तै, एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयाल पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन २६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP