२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा एक पुरुष मृत फेला

बैतडी – बैतडीमा एक पुरुष मृत फेला परेका छन्। आइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिम गोरङ बस्ने ४५ वर्षीय गणेश बिष्ट चौकाधार भन्ने स्थानमा मृत फेला परेका हुन्।

उनी गत शुक्रबार घरबाट दोगडाकेदार गाउँपालिका १ को वडा कार्यालयमा काम विशेषले गएका थिए। तर, उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन १५

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP