२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । हमाल एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।

बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । अध्यक्षका लागि पहिलो पटक निकालिएको सूचना विवादमा आएपछि दोस्रोपटक अध्यक्षको लागि आवेदन मागिएको थिए ।

आवेदकमध्येबाट नेकपा माओवादी केन्द्रका चिरञ्जीवी चापागाईं र नेपाली कांग्रेसको तर्फबाट रमेश कुमार हमाल हुन् । चिरञ्जीवी चापागाईंको नाम भने मन्त्रिपरिषद् नै गएन ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ फाल्गुन ५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP