२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

कोरोना संक्रमित बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण

बैतडी: बैतडीको सिगास गाउँपालिकाका दुई स्थानमा हेलिप्याड बनाइएको छ। सडक संजालबाट टाढा रहेको उक्त स्थानमा कोभिड–१९ का संक्रमितलाई तत्काल जिल्ला बाहिर लैजान हेलिप्याड बनाइएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाको वडा नम्बर २ गाँजरी र वडा नम्बर ८ को लेकममा अस्थायी हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।  कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि गाउँपालिकाले उच्च सतकर्ता अपनाएको उनले बताए।  

सिगासमा हालसम्म ५६ जना भारतबाट आएका छन्। तिमध्ये १४ जना क्वारेन्टाइनमा र २६ सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र २०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP