
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जारी पार्टीको महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा नगर्ने बताएका छन्।
भृकुटीमण्डमा उम्मेदवारी दर्ता चलिरहेका बेला उनले विज्ञप्ति जारी गरी आफू प्रतिस्पर्धाबाट अलग भएको जानकारी गराएका हुन्।
हेर्नुहाेस् विज्ञप्ति-

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...