२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

बैतडी : बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका-१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् ।  

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

  • २०७७ माघ २४

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP