२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

शिखर नगरपालिकाको आठौँ नगरसभा सम्पन्न

योजना तथा निर्माण मापदण्ड र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन पारित

डोटी – शिखर नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । विभिन्न सातवटा प्रस्ताबहरू सर्वसहमत पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।


सभाले अर्धवार्षिक आर्थिक एबम भौतिक प्रगतीको समिक्षा गर्ने, अर्थ सम्बन्धी पुरक अनुमान स्वीकृत गर्ने, कार्यपालिकाको बैठकका सम्पूर्ण निर्णयहरू अनुमोदन गर्ने, प्रोत्साहन भत्ताको व्यवस्था लगायतका प्रस्तावहरू पारित गरेको छ ।

यस्तै  ‘योजना तथा निर्माण मापदण्ड-२०७७’ र ‘शिखर नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन-२०७७’ पारित गरेको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ पुष २७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP