२०८२ भाद्र २७, शुक्रबार
September 12, 2025, Friday

प्रधानसेनापतिअशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

Related News

सांसदसहित तरुण दल र वाईसीएल पनि निस्कियो सडकमा
सांसदसहित तरुण दल र वाईसीएल पनि निस्कियो सडकमा
  • २०८२ भाद्र २४

काठमाडौँ- तरुण दल र वाईसीएल पनि सांसदसहित सडकमा निस्किएका छन्...

TOP