२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध

बैतडी- बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध भएको छ।

पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक शनिबार रातिदेखि पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन्। स्थानीय पुरनसिंह ऐरका अनुसार सो सडकको ठाउँठाउँमा पहिरो खसेको छ।

सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुर र आकस्मिक बिरामीहरुलाई समेत समस्या भएको स्थानीयहरुले बताएका छन्।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०८१ श्रावण २८

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP